यहि माघ २७, २८ र २९ गते तदनुसार ९, १० र ११ तारिकका दिन इन्जिनियरिंग अध्ययन संस्थान पुल्चोकमा राष्ट्रिय प्राविधिक मेला सम्पन्न भएको छ ।
इन्जिनियरिंग अध्ययन संस्थान पुल्चोकको हाता भित्र संचालन भएको उक्त कार्यक्रम कम्पिउटर इन्जिनियरिंग, इलेक्ट्रीकल र इलेक्ट्रोनिक्स इन्जिनियरिंगका विद्यार्थीहरुले आयोजना गरेका थिए ।
कार्यक्रमको प्रायोजन भर्सेंड, योमरी, इस्प्यारो यस.यम.यस आदिले गरेका थिए । लोकसमा ह्याक अ विक, लोकस प्रोजेक्ट प्रतियोगिता, एनेर्जी ह्याकाथन, फोटोग्राफी प्रतियोगिता आदि संचालन भएका थिए । कार्यक्रममा विभिन्न स्कुल, कलेज र आइटीसंग सम्बन्धित मानिसहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका विवजेताहरुलाई एक कार्यक्रमका बिच पुरस्कार तथा सम्मान गरिएको थियो ।